अफगानिस्तानको सत्ता कब्जा गरेसँगै तालिबानले बन्द गर्‍यो भारतसँगको व्यापार

एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । … Continue reading अफगानिस्तानको सत्ता कब्जा गरेसँगै तालिबानले बन्द गर्‍यो भारतसँगको व्यापार